बचत नपाएर सहकारीपीडित सडकमा, जेल, हिरासत र फरार रहँदा पनि बढेको बढ्यै छ ठगहरूको सम्पत्ति

काठमाडौं । यतिबेला सहकारीपीडितहरू सडकमा छन् । आफ्ना आधारभूत आवश्यकताहरूसमेत टार्दै खाई नखाई दुःखजिलो गरेर थोरथोरै गरी बचत गरेको पैसा सहकारी सञ्चालकहरूबाटै अपचलन भएपछि उनीहरू पीडामा छन् । पीडितहरू सरकारसँग महासंघ नै बनाएर बचत रकम अपलचन गर्नेलाई कारबाही र बचत फिर्ता सुनिश्चिताको माग राख्दै सडकमा आएका हुन् । संसदीय छानबिन समितिको प्रतिवेदनले देखाएअनुसार देशका विभिन्न … Continue reading बचत नपाएर सहकारीपीडित सडकमा, जेल, हिरासत र फरार रहँदा पनि बढेको बढ्यै छ ठगहरूको सम्पत्ति