ज्ञानेन्द्र शाहीको प्रश्न- राजतन्त्रमा पढ्न पाइँदैन भन्ने बाबुराम एसएलसी टपर कसरी भए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  सांसद ज्ञानेन्द्र शाहीले राजतन्त्रमा पढ्न पाइँदैन भन्ने बाबुरामले एस.एल.सी टपर कसरी गरे भन्दै प्रश्न गरेका छन् ।राप्रपाले मंगलबार बल्खुमा गरेको खबरदारी सभामा बोल्दै उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गरे ।  सांसद शाहीले नेपालका कुन कुन नेताका छोराछोरी नेपालमा पढेका छन् भन्दै प्रश्न गरेका छन् ।उनले … Continue reading ज्ञानेन्द्र शाहीको प्रश्न- राजतन्त्रमा पढ्न पाइँदैन भन्ने बाबुराम एसएलसी टपर कसरी भए