काठमाडौं । साल्ट ट्रडिङ्ग कर्पोरेशन लिमिटेडले लेखापरिक्षकमा श्री कुवेर एन भट्टराई एण्ड कम्पनी चार्टड एकाउण्टस्लाई नियुक्त गरेको छ ।
कर्पोरेशनको चैत २३ गते सम्पन्न भएको ५७औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक हिसाव लेखापरिक्षण गर्न नयाँ लेखापरिक्षक नियुक्त गरेको हो ।
FACEBOOK COMMENTS