काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/ ०७९को संचित मुनाफाबाट शेयरधनीलाई १० प्रतिशतका दरले वोनश शेयर तथा ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS