सरकारको एकाधिकार तोडेर आयोडिनयुक्त नुनको मूल्य बढाइँदै, को–को छन् चलखेलमा ?

काठमाडौं । नुनको आयात, भण्डारण, प्रशोधन गरी देशभरका उपभोक्तालाई सर्वसुलभ मूल्यमा बिक्रीवितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी) को ‘एकाधिकार तोडेर’ आयोडिनयुक्त नुनको मूल्य बढाउने चलखेल सुरू भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा भइरहेका बेला सो बजेटमार्फत नुनको मूल्य बढाउने र आम उपभोक्तामाथि आर्थिक बोझ थप्ने तयारी भइरहेको हो । … Continue reading सरकारको एकाधिकार तोडेर आयोडिनयुक्त नुनको मूल्य बढाइँदै, को–को छन् चलखेलमा ?