साल्ट ट्रेडिङलाई सहयोग गर्न सरकार तयार छ : मन्त्री भण्डारी (भिडिओ)

काठमाडौं । उद्योग वाण्ज्यि तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारको समेत लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेशनलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।कर्पोरेश्नको ६२औँ वार्षिकोत्सवका अवसरमा आज कार्यालय परिसरमै आयोजना गरिएको भव्य समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले साल्ट ट्रेडिङलाई व्यावसायिक, थप विश्वसनीय र प्रतिस्पर्धी बनाउन आवश्यक सहयोग सरकारले गर्ने बताएका हुन् ।साल्ट ट्रेडिङको वृद्धि र … Continue reading साल्ट ट्रेडिङलाई सहयोग गर्न सरकार तयार छ : मन्त्री भण्डारी (भिडिओ)