काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सल्यानमा रमेश मल्ललाई टिकट दिएको छ ।
नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मल्ललाई टिकट हस्तान्तरण गरेका छन् ।
मल्ल प्रचण्ड प्रधानमन्त्री हुदा उनको सचिवालयमा बसेर काम गरेका थिए ।
सल्यानमा पछिल्लो निर्वाचनमा एकीकृत समाजवादीबाट प्रकाश ज्वालाले जितेका थिए ।
ज्वालालाई भने यस पटक नेकपाले टिकट दिएको छैन ।

FACEBOOK COMMENTS