पत्रकार समा थापा भन्छिन्– देशमा सबै नेता बन्न थाल्नु शुभ सङ्केत होइन

काठमाडौं । पत्रकार समा थापाले देशमा सबैजना नेता बन्न थाल्नु शुभ सङ्केत नभएको बताएकी छिन् ।पछिल्लो समय भइरहेको राजनीतिक दल गठन र दर्ताको श्रृङ्खलाहरूलाई लक्षित गरी उनले ‘मैले नगरे केही हुन्न भन्ने भाव’ देशका लागि घातक हुनेसमेत बताएकी छिन् ।सबै राजनीतिमा रमाउन खोज्नु भनेको देशलाई पश्चगमनतिर धकेल्नु भएको चर्चा गर्दै उनले राम्रा मान्छेहरू मतदाता मात्रै … Continue reading पत्रकार समा थापा भन्छिन्– देशमा सबै नेता बन्न थाल्नु शुभ सङ्केत होइन