काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको समानुपातिक तर्फ नेकपा एमालेले २० लाख मत कटाएको छ । मतगणना जारी रहंदा आज शनिवार दिउँसो ३:३० बजेसम्मको विवरण अनुसार एमालेले २० लाख ११ हजार ८ सय ८० मत पाएको छ ।
त्यस्तै दोस्रो स्थानमा १९ लाख ४३ हजार ४ सय २९ मत सहित नेपाली कांग्रेस रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै मोअवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ । माओवादीको कुल ८ लाख ७० हजार ५ सय ९ मत आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३५ हजार १ सय ४३ मत आएको छ ।
हेर्नुस् दिउँसो ३:३० बजेको अपडेट अनुसार कसको मत कति ?
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०११८८०
नेपाली काँग्रेस
१९४३४२९
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी-माओवादी केन्द्र)
८७०५०९
राष्ट्रिय स्वतन्त्र पार्टी
८३५१४३
राष्ट्रिय प्रजातन्त्र पार्टी
४४३०५०
जनता समाजवादी पार्टी, नेपाल
२३९९७२
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
१८६४४५
नागरिक उन्मुक्ति पार्टी
१७३१७४
जनमत पार्टी
१६५५८७
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१०१०४६
नेपाल मजदुर किसान पार्टी
६३९८२
हाम्रो नेपाली पार्टी
४३५७९
राष्ट्रिय जनमोर्चा
४०१८४
मंगोल नेशनल अर्गनाइजेशन
३८३१९
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
२१७४६
नेपाल संघीय समाजवादी पार्टी
२११८१
राष्ट्रिय जनमुक्ति पार्टी
१६१८३
जनता प्रगतिशिल पार्टी, नेपाल
११८६४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
११५३९
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी र नेपाल नौलो जनवादी पार्टी र सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी)
९६३८
नेपाली काँग्रेस (बीपी)
८९८७
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
७८८२
नेपाली जनता दल
६४८०
नेपालका लागि नेपाली पार्टी
६३३८
नेपाल जनता पार्टी
५७००
बहुजन एकता पार्टी नेपाल
५६९६
नेपाल लोकतान्त्रिक पार्टी
५४४३
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
५१३६
नेपाल कम्युनिष्ट पार्टी
४९३९
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
४८१३
मितेरी पार्टी नेपाल
४३११
जनजागरण पार्टी नेपाल
४२१३
एकल चिन्ह गितार सामाजिक एकता पार्टीरनेपाल कम्युनिष्ट पार्टी ९समाजवादी०रनेपाल दलित पार्टी ०
४१०४
जनसमाजवादी पार्टी, नेपाल
४०९७
बहुजन शक्ति पार्टी
३३३३
विवेकशील साझा पार्टी
२९१३
एकीकृत शक्ति नेपाल
२६४८
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
२४४९
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट०
२४४४
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
२३३३
मौलिक जरोकिलो पार्टी
२३२२
तराई मधेश लोकतान्त्रिक पार्टी
२२६०
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
२०६७
नेपाल समावेशी पार्टी
१८७९
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
१३९७
राष्ट्रिय नागरिक पार्टी
१३८०
नेश्नलिष्ट पिपल्स पार्टी
११४०
FACEBOOK COMMENTS