कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कर्पोरट खबर
8:09 am, आइतबार, साउन २५, २०८२
317Shares
काठमाडौँ । आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।
दिउसो १ बजे बस्ने समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS