साम्बाले दर्शकसँग उपचार सहयोग मागेपछि बल्ल जाग्यो एन्फा

 काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार बारे उनले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।एन्फाका प्रवक्ता सुरेश शाहले विज्ञप्ति जारी गर्दै व्यवसायिक क्लब फुटबलमा घाइते खेलाडीको उपचारको जिम्मा क्लबकै हुने प्रचलन रहेको उल्लेख गर्दै साम्बाको उपचारमा एन्फा सक्रिय रहेको … Continue reading साम्बाले दर्शकसँग उपचार सहयोग मागेपछि बल्ल जाग्यो एन्फा