काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियडमा हेरेफेर गरेको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको समितिको आकस्मिक बैठकले कुलिङ पिरियडमा हेरेफेर गरेको घटनाको छानबिन संसदीय समिति गठन गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय गरेको हो ।
बैठकमा समितिका सभापति रामहरी खतिवडाले आफ्नो जानकारी बिनै हेरफेर गरिएको बताउदै कानुन मन्त्रालय र समितिको सचिवको भूमिका देखिएको बताए ।
FACEBOOK COMMENTS