![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — samsung को आधिकारिक सेवा केन्द्र नारायणघाटको तेजमान प्लाजा, पुल्चोकबाट लायन्स् चोक, नारायणघाट, केएलमलको देश्रो तल्लामा सुरु भएको छ ।
यो केन्द्रको उद्घाटन IMS सेल्स हेड राम श्रेष्ठ र IMS सर्भिस म्यानेजर कुनाल गुरुङ्गले गरे ।
कार्यक्रममा बोल्दै IMS सेल्स हेड रामश्रेष्ठले प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै samsung स्मार्ट फोन काग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु रहेको बताए ।
FACEBOOK COMMENTS