काठमाडौँ । सामसङ नेपालले ‘स्मार्ट घर, स्मार्ट सुरुवत’अफर अभियान घोषणा गरेको छ ।यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ। विश्वकै नम्बर १भिजन एआईटिभी रबेस्पोक एआई होम अप्लाएन्सहरुमा आकर्षक अफरहरूमा समावेश छन् ।
यस क्याम्पेन अन्तर्गत सामसङले टिभी मा २५% सम्मका छुट वाशिंग मेशिनमा २३% सम्मका छुट, र रेफ्रिजरेटरमा १७% सम्मका छुट उपलब्ध गराएको छ।
यस अफरलाई अझ आकर्षक बनाउन, चुनित टिभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको नेटटिभी प्याकेज नि:शुल्क उपलब्ध छ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६ किलो सर्फ एक्सेल म्याटिक पक्का उपहारको रूपमा नि:शुल्क पाइन्छ।
अब नयाँ २४ महिनाईएमआई योजनासँग सामसंगका प्रिमियम टिभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री भएका छन्। ग्राहकहरूले रु ५०,००० भन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४०% डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्छन्। यो नयाँ योजनाले १२ महिना ईएमआईको तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउँछ, जसले ग्राहकलाई बढी लचिलोपन दिन्छ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, सामसंग इन्स्टा फाईनेन्स सेवा मार्फत ग्राहकहरूले १२ महिना ईएमआई योजनामा ०% ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्छन्। तर २४ महिनाईएमआई विकल्पमा भने ७.९९% अतिरिक्त ब्याज लागू हुन्छ।

साथै, नयाँ सामसंगटिभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोरमार्फत वा नेपालभरका अधिकृत सामसंगरिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू विनिमय गर्न सक्छन्।

FACEBOOK COMMENTS