काठमाडौं । एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछाने नेपालको ओडीआई कप्तान नियुक्त भएका छन् ।
उनी ४ वर्षपछि कप्तानका रूपमा फर्किएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको कप्तान बनाएको घोषणा गरेको हो ।