काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ ।
कुनै बेला हार नजिक पुगिसकेको चितवनले अन्तिममा ८ रनको नाटकीय जित निकालेको हो । १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा अलआउट भयो ।