कर्पोरेट मिडिया ग्रुपकी निर्देशक संगीता खत्री महिला चेम्बरद्वारा सम्मानित

काठमाडौं । कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट बिजनेश म्यागजिन र कर्पोरेट खबर अनलाइन) की बिजनेश डिरेक्टर संगीता खत्रीलाई महिला चेम्बर अफ कमर्शले सम्मान गरेको छ ।महिलाहरूको आर्थिक सशक्तीकरणका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको तथा महिला चेम्बरको हरेक क्रियाकलापहरूमा सञ्चार माध्यममार्फत सक्रियतापूर्वक योगदान पुर्‍याएको भन्दै सो योगदानको कदर गर्दै खत्रीलाई सम्मानित गरिएको हो ।अन्तर्राष्ट्रिय महिला दिवस, २०२४ … Continue reading कर्पोरेट मिडिया ग्रुपकी निर्देशक संगीता खत्री महिला चेम्बरद्वारा सम्मानित