काठमाडौं । सानिमा बैंकले तीनवटा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको चपली र भक्तपुरको बालकोटमा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो ।
सानिमा बंैकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेको जनाइएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS