काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि भोली चैत ८ गते बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ ।
FACEBOOK COMMENTS