![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको साधारण सभा भोली हुने भएको छ ।
सभामा कम्पनी सेयरधनीलाई दिन प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने छ ।
सभाले उक्त प्रस्ताव पारित गरेपछि सेयरधनीले पाउनेछन् । सभाका लागि भन्दै कम्पनीले असोज २४ गते बुक क्लोज गरेको छ । असोज २३ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS