काठमाडौं । बलिउड अभिनेता संजय दत्त काठमाडौंमा आएका छन् ।
संजय दत्त काठमाडौँमा एक क्यासिनो उद्घाटनको लागि विशेष अतिथिका रूपमा काठमाडौँ आएको बुझिएको छ ।
उनले आज क्यासिनो उद्घाटन गरेर शुक्रबार स्वदेश फर्किने आयोजकले बताएका छन् ।