काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
उनले आफूले ’फरक खालको राजनीतिक अभियान’मा सक्रिय हुन राजीनामा दिएको बताएका छन् ।
परियारले पार्टीमा रहँदा निरन्तर विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसक्नुलाई आफ्नो कमजोरीको रूपमा लिएको बताएका छन् ।

यो समाचार पनि पढ्नुस्-


FACEBOOK COMMENTS