सन्तोष परियारको राजीनामा पत्रमा के छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।उनले आफूले ’फरक खालको राजनीतिक अभियान’मा सक्रिय हुन राजीनामा दिएको बताएका छन् ।परियारले पार्टीमा रहँदा निरन्तर विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसक्नुलाई आफ्नो कमजोरीको रूपमा लिएको बताएका छन् ।यो समाचार पनि पढ्नुस्-सन्तोष परियारले छाडे रास्वपा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed