पोखरा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषदका सदस्य सन्तोष परियार विवाहिक बन्धनमा बाँधिएका छन् ।
सन्तोषले आइतबार कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका–१७ की शर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।
परियारले शर्मिलासँगको दुई बर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेको बताएका छन् ।
FACEBOOK COMMENTS