काठमाडौं । फागुन २१ को निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराए ।
सपथमा सहभागी हुन सांसदहरू आ–आफ्नो कला–संस्कृति झल्किने भेषभूषामा सिंहदरबारस्थित संसद् भवनको हलमा पुगेका थिए । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । ती सांसदहरू आ–आफ्नै भेषभूषामा त्यहाँ पुगेका हुन् ।
यी ३३ तस्बिरमा हेर्नुहोस् सांसदहरूको सपथ कार्यक्रम–


तस्वीरहरू: एनएफपिजे नेपाल

FACEBOOK COMMENTS