![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । बुक बिल्डिङमार्फत साधारण सेयर (आईपीओ) निष्कासन गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ ।
कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकरण भएको छ । आजबाट कारोबार खुल्नेछ ।
यसको ओपनिङ रेन्ज पनि तोकेको छ । पहिलो कारोबार न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ०८ पैसा रहेको छ । एसएआरबीटीएम संकेतमा यसको कारोबार खुला हुनेछ ।
FACEBOOK COMMENTS