काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको भागबन्डा टुंगिएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँटको भागबन्डा टुंगिएको हो ।
गठबन्धनको बैठकले १६५ निर्वाचन क्षेत्र मध्ये ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ भने माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र लोसपालाई ८ सिट दिने, जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ ।
FACEBOOK COMMENTS