भयानक दुर्घटनापछि सौर्य एअरलाइन्सका उडानहरू अनिश्चितकालसम्म स्थगित

काठमाडौं । १८ जनाको ज्यान जानेगरी भएको भयानक दुर्घटनापछि सौर्य एअरलाइन्सले आफ्ना सबै उडानहरू अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । एक साथ उच्च तहका एक दर्जन भन्दा बढी व्यवस्थापक र कर्मचारी गुमाएको एयरलाइन्सले विज्ञप्तिमार्फत अर्को सूचना जारी नभएसम्मका लागि सबै उडान रद्ध गरिएको जनाएको छ । सौर्य एअरलाइन्सको विमान दुर्घटनामा को–पाइलट कटुवाल र यमनी नागरिकसहित … Continue reading भयानक दुर्घटनापछि सौर्य एअरलाइन्सका उडानहरू अनिश्चितकालसम्म स्थगित