सौर्य एअरलाइन्सको विमान दुर्घटनामा को–पाइलट कटुवाल र यमनी नागरिकसहित १८ जनाको मृत्यु (नामसहित)
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ‘नाइन एन–एएमई’ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुधबार बिहान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी मृत्यु हुनेहरूमा विमानका को–पाइलट सुशान्त कटुवाल, विमानमा सवार अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम … Continue reading सौर्य एअरलाइन्सको विमान दुर्घटनामा को–पाइलट कटुवाल र यमनी नागरिकसहित १८ जनाको मृत्यु (नामसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed