दुर्घटनाग्रस्त जहाजमा को–को उड्दै थिए पोखरा ? (सूचीसहित)

काठमाडौं । काठमाडौंबाट पोखरा उड्ने क्रममा दूर्घटनाग्रस्त सौर्य एअरलायन्सको जहाजमा सर्वसाधारण यात्रु नभएको बताइएको छ ।स्रोतका अनुसार जहाजमा चालकदलसहित १९ जना रहेको र उनीहरू सर्वसाधारण यात्रु नभएको बताइएको हो ।स्रोतका अनुसार जहाजमा सौर्य एअरलाइन्सकै मर्मत सम्भारका इन्जिनीयर तथा प्राविधिकहरुको टोली सवार रहेको बुझिएको छ ।विमानमा चालक दलका दुई सदस्यमा मनिष शाक्य र एस कटुवालसहित अमितमान … Continue reading दुर्घटनाग्रस्त जहाजमा को–को उड्दै थिए पोखरा ? (सूचीसहित)