सौर्य एअरको जहाज दुर्घटनासम्बन्धी हेर्नुहोस् यी भिडिओहरू

काठमाडौं । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एअरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा क्याप्टेन मनिष शाक्यबाहेक सबैको निधन भइसकेको छ । दुर्घटनास्थलबाट जीवीती उद्धार गरिएका क्याप्टेन शाक्यको हाल केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ … Continue reading सौर्य एअरको जहाज दुर्घटनासम्बन्धी हेर्नुहोस् यी भिडिओहरू