काठमाडौँ । समाजिक क्षेत्रमा सक्रिय युवा समुह १०० ग्रुपले नेपाल बार एसोसिएसनले निरनतर न्याय पाउने बाटो बन्द गरेपछि त्यसको आज माईतिघर मण्डलामा हातमा तराजु बोकेर न्यायालय बेथितिको बिरोध गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले” हामी वकिल न्यायाधीश चिन्दैनौ । ” भन्दै नारावाजी गरेका छन् ।युवाले नेपाल राष्ट्रिय झन्डा बोकेर राट्रको सम्मान गर्न सर्वोच्चको आन्दोलन रोक्नु पर्ने दवाव दिएका छन् । नेपाल बारले न्यायको घाँटी त्यसरी आफ्नो हातमा अठ्याउन नहुने र आन्दोलन तत्काल रोकेर न्यायालयलाई शान्त राख्नु पर्ने होईन भने युवाको आक्रोशमा हुने नराम्रो क्षतीको मूल्य चुकाउन वकिल र न्यायाधीशलाई चेतावनी दिएका छन् ।
FACEBOOK COMMENTS