बुटवल । बुटवल उपमहानगरले चिसो बढेपछि सामुदायिक र संस्थागत विद्यालयमा तीन दिनको बिदा दिएको छ ।
उपमहानगरले केहि दिनदेखि बाक्लो हुस्सुसहित शीतलहरसँगै चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बार्षिक बिदाबाट कट्टी हुने गरि पुस ११, १३ र १४ गतेसम्म तीन दिन विद्यालय बन्द हुने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS