स्कटल्याण्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं। स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ३९. १ ओभरमा अल आउट हुदै १९४ रन बनाएको हो । स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलेनले सर्बाधिक ७३ रन बनायेअका थिए भने माइकल इङलिशले ५१ रन बनाएका थिए ।त्यस्तै नेपाली बलर ललित राजबंशीले … Continue reading स्कटल्याण्डले नेपाललाई दियो १९५ रनको लक्ष्य