काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरको लाइसेन्स दिएको छ ।
साउन ३२ गते बसेको बोर्ड सन्चालक समितिको बैठकले थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।
नयाँ लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन् । नयाँ ५ सहित ब्रोकर लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ ।
FACEBOOK COMMENTS