काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणका लागि पत्राचार गर्ने निर्णय गरेको हो ।
समतिले हमालको सम्पत्ति शीघ्र छानबिन गर्न र ३० दिनभित्र सो सम्बन्धी कार्यप्रगति विवरण समितिलाई उपलव्ध गराउन समितिले शुद्धीकरण विभागलाई निर्देशन दिएको छ ।
समितिले विभिन्न ११ वटा निर्णय गरेको छ । उक्त निर्णय यस्तो रहेको छ ।
धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन
FACEBOOK COMMENTS