लेखा समितिले धितोपत्र बोर्ड र प्रिमियम सेयरबारे गरेको ११ निर्णय (सुचिसहित)

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ ।बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणका लागि पत्राचार गर्ने निर्णय गरेको हो ।समतिले हमालको सम्पत्ति शीघ्र … Continue reading लेखा समितिले धितोपत्र बोर्ड र प्रिमियम सेयरबारे गरेको ११ निर्णय (सुचिसहित)