सेबोनको अध्यक्षका लागि शर्टलिस्टमा परेकाहरूको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता भोलि हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि शर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता भोलि आइतबार हुने भएको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले हिजो शुक्रबार एक सूचना जारी गर्दै भोलि आइतबार कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । कार्ययोजना प्रस्तुति र अन्तर्वार्ता भोलि बिहान ९ बजेदेखि राष्ट्रिय … Continue reading सेबोनको अध्यक्षका लागि शर्टलिस्टमा परेकाहरूको कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ता भोलि हुने