‘सन्तोषनारायण’ ले सिर्जना गरिरहेको ‘असन्तोष’ !

काठमाडौं । जलविद्युत् कम्पनीहरूको प्राथमिक शेयर (आईपीओ) निष्कासन अनुमतिका लागि कमिशन माग गरेको आरोप लागेपछि पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) विवादमा तानिएको छ । अध्यक्ष सन्तोषनारायण श्रेष्ठनिकट बिचौलियाले जलविद्युत् प्रवर्द्धकहरूको आईपीओ निष्कासन अनुमतिका लागि साना आयोजनासँग पाँच र ठूला आयोजनासँग सात प्रतिशतसम्म कमिशन मागेको आरोपपछि बोर्ड विवादमा परेको हो । अख्तियारले थाल्यो अनुसन्धान … Continue reading ‘सन्तोषनारायण’ ले सिर्जना गरिरहेको ‘असन्तोष’ !