काठमाडौं । नेकपा एमालेको जारी गणनामा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छ्न् ।
पोखरेलको २४९ हुँदा सुरेन्द्र पाण्डेको १९४ छ । अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS