करिब पाँच लाखले दिएको एसईई परीक्षामा जम्मा १८६ जनाले मात्रै ल्याए ‘जीपीए ४’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएको परीक्षा … Continue reading करिब पाँच लाखले दिएको एसईई परीक्षामा जम्मा १८६ जनाले मात्रै ल्याए ‘जीपीए ४’