एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार साँझ नतिजा सार्वजनिक गरेको हो ।असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भए पनि गत चैत २० देखि शिक्षकहरूको काठमाडौंकेन्द्रित आन्दोलनले नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।बोर्डको शुक्रबार बसेको पहिलो चरणको बैठकले आजै नतिजा प्रकाशन … Continue reading एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्