काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा उत्तीर्ण भएका छन् भने सबै भन्दा कम कर्णालीमा छन् ।
हेरौँ प्रदेशगत नतिजा–
१. कोशी : ४७ हजार ८३५
२. मधेश : ५९ हजार ७४९
३. बागमती : १ लाख १९ हजार ५१७
४. गण्डकी : ४७ हजार ८४९
५. लुम्बिनी : ५७ हजार ६८७
६. कर्णाली : ४६ हजार ४५५
७. सुदूरपश्चिम : ५९ हजार ८०४
FACEBOOK COMMENTS