एसईईमा कुन जीपीए ल्याउने कति ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ को नतिजा सार्वजनिक भएको छ ।शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साँझ नतिजा सार्वजनिक गरेको हो ।नियमित परीक्षामा ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थीमध्ये ४८ हजार १ सय ७७ ले ३.६ देखि ४ जीपीए ल्याएका छन् । ३.२ देखि ३.६ जीपीए ल्याउने परीक्षार्थीको सङ्ख्या ८१ हजार … Continue reading एसईईमा कुन जीपीए ल्याउने कति ?