हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित गौरीकुण्ड नजिक आज आइतबार बिहान भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी पीटीआईलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले हेलिकोप्टर दुर्घटनामा कम्तीमा सात जनाको मृत्यु भएको उल्लेख गरेको छ ।उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणले भारतीय समयअनुसार आज बिहान करिब ५:३० बजे केदारनाथदेखि गुप्तकाशीका लागि उडेको केही बेरमै दुर्घटनामा … Continue reading हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु