काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो मोबाइलमा टप अप गर्दा टप अप नै बोनस दिने योजना ल्याएको छ ।
यो अफर जेठ ४ गतेसम्म कायम रहने बैंकले जनाएको छ ।
यो योजना अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ वा त्यसभन्दा बढी टप अप गर्ने मध्ये हेरक हप्ता ५० जनालाई १०० रुपैयाँ नै टपअप बोनस उपलब्ध गराउने भएको हो ।
FACEBOOK COMMENTS