शंकर अग्रवाल छुटे
कर्पोरट खबर
4:57 pm, आइतबार, चैत २२, २०८२
- शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले कार्य सम्पन्न भएपछि छोडेको छ।
काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन् ।
सम्पत्ति शुद्धीकरण विभागले उनलाई छाडेको हो ।
बयानको काम सकिएपछि उनलाई छाडिएको बताइएको छ ।