सिमरा उड्न लागेका एमाले नेता शंकर पोखरेल र महेश बस्नेतलाई जहाजबाट ओरालियो

काठमाडौं । बाराको परवानीपुरमा हुन लागेको मधेश प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्न त्यसतर्फ उड्न ठिक्क परेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई जहाजबाट ओरालिएको छ ।सिमरा उड्नका लागि यात्रु चढाइसकिएको अवस्थामा उनीहरूसहित सबै यात्रुलाई ओरालिएको पत्रकार राजन कुइँकेलले फोसबुकमार्फत जानकारी दिएका छन् । नेताद्वय पोखरेल र बस्नेत चढेको बुद्ध एअरको जहाजलाई सिमरा … Continue reading सिमरा उड्न लागेका एमाले नेता शंकर पोखरेल र महेश बस्नेतलाई जहाजबाट ओरालियो