राष्ट्र निर्माणको भविष्य युवाको काँधमा छ : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलेले राष्ट्र निर्माणको भविष्य युवाको काँधमा रहेको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गरे । ‘तपाईँहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ’,उनले भने । देशमा राजनीतिक … Continue reading राष्ट्र निर्माणको भविष्य युवाको काँधमा छ : एमाले महासचिव पोखरेल