काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका आधारमा जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनादेश दिएको बताएका छन् ।
एमालेका तर्फबाट दाङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार समेत रहेका पोखरेलले ‘परिवर्तन’ को लहरका सामु आफूहरूको प्रयास सफल हुन नसकेको बताउँदै जित हासिल गर्ने सबै प्रतिनिधिहरूलाई कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
गणना जारी रहँदै महेश बस्नेतले हार स्वीकारे, विजयी खत्रीलाई दिए बधाई

FACEBOOK COMMENTS